समाचार

विमानस्थलमा बैंकका बिग्रिएको एटिएम मेसिन तत्काल बनाउन गृहमन्त्री खाँडको निर्देशन
समाचार
विमानस्थलमा बैंकका बिग्रिएको एटिएम मेसिन तत्काल बनाउन गृहमन्त्री खाँडको निर्देशन
  • २ years अगाडि

गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर जानकारी लिएका छन्। सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर उनले विमानस्थलमा देखिएको समस्याबारे जानकारी […]