सोलुखुम्बुका नेपाली काङ्ग्रेस नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीको नेतृत्वमा तेस्रो पटक राहत वितरण
नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीको नेतृत्वमा सोलुखुम्बुबाट काठमाडौ आएर बसोबास गर्ने समस्यामा परेका विद्यार्थी एबम श्रमजीवी बर्गलाइ उनीहरुको आग्रह र समस्यालाइ मध्यनजर गर्दै तेस्रो चरणको राहत बितरण गरिएको छ । कार्यक्रम धुम्बाराहीबाट कपन ,चाबहिल ,सानोठिमी ,भक्तपुर बोडे हुँदै पुल्चोक सम्म पुगेर ८५ जना श्रमजीवी बर्ग तथा विद्यार्थीका परिवारहरुलाइ राहत स्वरुप विभिन्न […]