• होमपेज
  • समाचार
  • राष्ट्रपतिले प्रमाणीकरण गरिन् संविधानको दोस्रो संशोधन विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरिन् संविधानको दोस्रो संशोधन विधेयक

  • बिहिबार, असार ४, २०७७
राष्ट्रपतिले प्रमाणीकरण गरिन् संविधानको दोस्रो संशोधन विधेयक

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्।

विहिबार दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण राष्ट्रपति कार्यलयले जानकारी दिएको छ ।राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै नेपालको नक्साले पूर्णरुपमा मानयता पाएको हो । उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि