पुरानो मेडिकल कलेजमा इन्ट्रीग्रेटेड ओपिडी सिस्टम लागू, सबै सेवा एकै ठाउँबाट
भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्ट्रीग्रेटेड ओपिडी सिस्टम लागू गरेको छ । यो सिस्टम लागू भएसँगै ओपिडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउने भएका हुन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरिद गर्ने लगायतका कामका लागि बिरामी भौतारिनु पर्ने अवस्थाको अन्त्य […]