• होमपेज
  • समाचार
  • ब्याजदर बढाएर सहकारीलाई परेको समस्याको समाधान नहुने मन्त्री शशी श्रेष्ठको भनाइ

ब्याजदर बढाएर सहकारीलाई परेको समस्याको समाधान नहुने मन्त्री शशी श्रेष्ठको भनाइ

  • शुक्रबार, पुस २३, २०७८
ब्याजदर बढाएर सहकारीलाई परेको समस्याको समाधान नहुने मन्त्री शशी श्रेष्ठको भनाइ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीलाई परेको समस्याको समाधान ब्याजदर बढाएर समाधान नहुने स्पष्ट पारेकी छिन् ।

आज (शुक्रबार) नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधासभामा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।
मन्त्री श्रेष्ठले सहकारीबाट जनता ठगिने देखिएकाले त्यसलाई रोकिने स्पष्ट पारिन् ।

त्यस्तै उनले सहकारीको परिचालनसम्बन्धी भिजन पेपर बनाउन लगाएको भन्दै हचुवाको भरमा सहकारी नीति नबनाइने स्पष्ट पारिन्

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि