• होमपेज
  • समाचार
  • उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर

उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर

  • मङ्लबार, पुस २७, २०७८
उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर

नेपाल नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् । ठाकुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निमित्त महानिर्देशकमा नियुक्त गरेको हो ।

प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि १२ औं तहका ठाकुरलाई निमित्त बनाइएको हो ।

यद्यपि निवर्तमान महानिर्देशक क्षेत्री कार्यकाल बढाउनुपर्ने माग गर्दै अदालत गहार्न पुगेको छन् । उनी महानिर्देशक पदको कार्यकाल ४ वर्षे हुनुपर्ने दाबी गर्दै अदालत पुगेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार