• होमपेज
  • समाचार
  • माघदेखि तरलता समस्या सामाधान भइसक्छ : अर्थमन्त्री शर्मा

माघदेखि तरलता समस्या सामाधान भइसक्छ : अर्थमन्त्री शर्मा

  • सोमवार, पुस २६, २०७८
माघदेखि तरलता समस्या सामाधान भइसक्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले माघदेखि बैंकिङ प्रणालीमा तरलता समस्या समाधान हुँदै जाने बताएका छन् ।

उनले अहिले देखिएको तरलता समस्या आउँदो माघ महिनाभरिमा सामाधान हुने बताएका हुन् ।

सोमबार बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले तरलता समस्या रहेको स्वीकारे । अब क्रमशः उक्त सामाधान हुँदै जान थालेको उनको भनाइ थियो । हिजोको भन्दा आजको स्थिति सुधार भएको भन्दै उनले माघ महिनाभरिमा तरलता समस्या समाधान भइसक्ने बताए । यसका लागि आवश्यक कदमहरु चालिसकेको उनको भनाइ थियो ।

मन्त्री शर्माले हल्लामा आएजस्तो अर्थतन्त्र संकटमा नरहेको पनि बताए । विविध कारणले अर्थतन्त्रमा दबाब रहे पनि संकट नै भने नरहेको उनको भनाइ थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि