संघीय समाजवादी फोरमले उम्मेदवारको टुंगो लगायो,कहाँबाट को परे ?(सूचीसहति)
काठमाडौँ,भदौ १९ – संघीय समाजवादी फोरम नेपालले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । फोरमले यो भन्दा अगाडि केही उम्मेदवारको नाम सार्वजनिक गरेपनि अन्य भने बाँकी थिए । बाँकी रहेका उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित गरेको फोरमले जनाएको छ । फोरमले उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुका लागी मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षको बाँकी रहेका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो । […]