काठमाडौंका भुस्याहा कुकुर अमेरिका र क्यानडामा !
काठमाडौं, कार्तिक १– यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरका पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ । सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरु सबैका लागि आँखाका कसिंगर सरह हुन्छन् । तर, यस्तै […]