• होमपेज
  • समाचार
  • नवलपरासीमा दुर्घटनामा परि एक जनाको मृत्यु

नवलपरासीमा दुर्घटनामा परि एक जनाको मृत्यु

  • बुधबार, कार्तिक १५, २०७४
नवलपरासीमा दुर्घटनामा परि एक जनाको मृत्यु

नवलपरासी, कार्तिक १५-

नवलपरासीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

नवलपरासीको कावासोती नगरपालिका १२ खरकट्टा जंगलमा बुधबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्वरको मिनिट्रक र विपरित दिशाबाट आउदै गरेको ना ३८ प ९३६० नम्वरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक कावासोती ८ का २६ वर्षका बलराम अधिकारीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ट्रक चालक र ट्रक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार