कृषि शिक्षकको ‘हाइटेक’ नर्सरी
जनजीवन कोरोना महामारीको चपेटामा परेको छ । सरकारले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ तर खेतीपातीको काममा त कसले छेक्ने ? हिजोआज मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका कृषि विषयका शिक्षक निश्चल शाक्य दैनिक आफ्नो उच्च प्रविधियुक्त ‘हाइटेक’ नर्सरीमा भेटिनुहुन्छ । नर्सरीमा अहिले काउली, बन्दा, खुर्सानी, गोलभँेडालगायतका तरकारीका बेर्ना हुर्किरहेका छन् । कोरोना प्रभावको कारण विद्यालयमा […]