एनआईसी एशियाको छलाङ
स्थापनाको २० वर्ष पार गरेको, ८ अर्ब भन्दा बढी पूँजी, १० लाखभन्दा बढी ग्राहक, १५ सयभन्दा बढी कर्मचारी रहेको एनआईसी एशिया बैंकले पछिल्लो समय छलाङ नै मारेको भेटिएको छ । करिब करिब २ सय शाखा सञ्जाल रहेको एनआइसी एशिया बैंकमा खर्बौंको डिपोजिट र अर्बौंको कर्जा सस्तो ब्याजदरमा ग्राहकले पाएका छन् । डिपोजिट कर्जालाई १२ प्रतिशतको […]