शेयर कर्जामा बैंकहरूको दादागिरी
नेपालका २८ वाणिज्य बैंकहरूमध्ये अधिकांश बैंकले शेयर धितो राखी कर्जा प्रवाह गरेका छैनन् । नेपालका २८ वाणिज्य बैंकमध्ये करिब २३ वटा वाणिज्य बैंकले झिनो मात्रामा शेयर धितो राखी कर्जा दिएको भेटिएको छ । प्राइम बैंक, हिमालयन बैंक, एनबी बंैक, सिटिजन्स बैंकले धितो कर्जामा अत्यन्तै कम शेयर कर्जा दिएका छन् । यस्तै एनआईसी एशिया, राष्ट्र वाणिज्य […]