मुक्तिनाथ बैंकद्धारा छात्रवृत्ति प्रदान
मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत छात्रवृत्ति प्रदान गरेको छ । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई SEE पास भई काठमाडांैंमा अध्ययनगर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी १५००००/-(अक्षेरुपी एक लाखपचास हजार) सहयोग स्वरुप चेक […]