खल्तीबाट EMI भुक्तानी गर्दा १००% क्यास्ब्याक साथै स्मार्टफोन जित्ने मौका
खल्ती मार्फत EMI भुक्तानीमा १००% क्यासब्याक,, जित्ने भाग्यमानी बन्नुहोस्। साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउनेछन्। यस अफर “इ एम आइ डन १०० % रिटर्न” अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार-होन्डा र MAW इन्वेत्मेंट प्राइभेट लिमिटेड को इ एम आइ भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली बिजेताले […]