• होमपेज
  • प्रविधि
  • साउनको महिनामा आइएमई पेमा आयो नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’

साउनको महिनामा आइएमई पेमा आयो नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’

  • सोमवार, साउन १५, २०८०
साउनको महिनामा आइएमई पेमा आयो नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’

आइएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ।  यो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ। यस अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको रु. ५ हजारको भौचर प्रदान गरिनेछ।

यो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरि कम्तीमा एकपटक आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ।

अफर अन्तरालभरि प्रत्येक ५ दिनपश्चात गोला प्रथामार्फत २ जना विजेता छनौट गरिनेछ। विजेताको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने कम्पनीले जनाएको छ। सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

विजेताले प्रिटी क्लिकमा गएर उक्त भाउचरको प्रयोग गर्न सक्ने छन्।

यो अफर आइएमई पेका महिला सेवाग्राहीका लागिमात्र मान्य रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि