• होमपेज
  • प्रविधि
  • आइएमई पे र कान्तिपुर सिनेमासबीच भुक्तानी साझेदारका लागि सम्झौता

आइएमई पे र कान्तिपुर सिनेमासबीच भुक्तानी साझेदारका लागि सम्झौता

  • मङ्लबार, भदौ १२, २०८०
आइएमई पे र कान्तिपुर सिनेमासबीच भुक्तानी साझेदारका लागि सम्झौता

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले कान्तिपुर सिनेमाससँग एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ।

यो सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ। कान्तिपुर सिनेमास एक ओटीटी प्लेटफर्म हो। जहाँ विभिन्न चलचित्र तथा चलचित्रको शृंखलालाई स्ट्रिमिङ सेवा प्रदान गरिन्छ।

आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सञ्जीवचन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन्।

आइएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्द्धित सेवाहरुका माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि