सिटिजन्सद्वारा आर्थिक सहयोग प्रदान
“योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान,प्रविधि,साहित्य,धर्म,इतिहास,भूगोल,स्वास्थ्य,वातावरण,यौन,कृषि , पशु स्वास्थ्य आदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल बनाउन तत्पर रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई रू पचास […]