टेलिकमले १५औं वर्षमा प्रवेश
नेपाल टेलिकमले मंगलबार १५औं बार्षिकोत्सव मनाएको छ । यसै सन्दर्भकमा कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमलाई नाफा हुने क्षेत्रमा मात्र नभई जनता भएको जुनसुकै क्षेत्रमा पनि सेवा उपलब्ध गराइरहेकार्ले संस्कृतिसहितको कर्पोरेट संस्थाको रुपमा विकास गर्नुपर्ने बताए । कम्पनीले व्यवस्थित बजार नीतिका आधारमा आगामी दिनमा प्रतिस्पर्धा, नाफा, सेवा […]