• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एसियाको २८३ औं शाखा ग्राण्डी अस्पताल अगाडी

एनआईसी एसियाको २८३ औं शाखा ग्राण्डी अस्पताल अगाडी

  • मङ्लबार, जेष्ठ ७, २०७६
एनआईसी एसियाको २८३ औं शाखा ग्राण्डी अस्पताल अगाडी

एनआईसी एसिया बैकले २८३ औं शाखा टोखा नगरपालिकाकोे ग्राण्डी अस्पताल अगाडी खोलेको छ । मंगलबार उक्त शाखाको औपचारिक उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन ।

कार्यक्रममा एन आई सि एसियाका उप प्रादेशिक प्रमुख तेजराज तिमल्सिना, वडा नं ६ का वडा अध्यक्ष रामेश्वर केसी, वडा न ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, बैकका शाखा प्रवन्धक सुशोवन थापा, बिन्दबासिनी स्कुलका प्रमुख बेखा नारायण डंगोल, लक्ष्मीपुर विद्यालयका प्रमुख हरि श्रेष्ठ, समाजसेबी सारदा अधिकारी, अधिवक्ता विनोद निरौला, महिला उद्यमी लक्ष्मी शर्मा,  लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शाखाको उपस्थितिले  टोखा नगपालिका आसपास रहेका सम्पूर्ण उद्योगी व्यवसायी संघ संस्था तथा सर्वसाधारणलाई बैकिङ  कारोवार गर्न सजिलो हुने धारणा व्यक्त गरे ।

एन आई सि एसिया बैकले  ग्राहकको सुबिधाको लागि ए.टि.एम सहितको शाखा खोलेको हो । उक्त बैंकले मुलुकभर २८३ शाखा कार्यलय, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउन्टरका साथै २६ वटा शाखा रहित बैकिङ इकाई मार्फत बैकिङ सेवा प्रदान गरिरहेको छ ।

National Life Inside news bottom
MBL Bottom News

प्रतिक्रिया दिनुहोस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि