• होमपेज
  • अर्थ/वाणिज्य
  • कालिमाटीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

कालिमाटीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

  • शुक्रबार, बैशाख १३, २०७६
कालिमाटीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौं महानगरपालिका कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा  प्रभु बैंकको कालिमाटी शाखा कार्यालयले एक्स्टेन्सन काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक समारोहका बीच कालिमाटी शाखा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका थिए ।।

बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आबद्ध कृषि तथा फलपूmल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आप्mनो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि