एउटै व्यक्ति सञ्चालक पनि अर्को संस्थाको सीइओ पनिः राष्ट्र बैंकको निर्देशनमा के छ हेरौं ?
नेपालका बैंक र बीमा कम्पनीहरुमा एउटै व्यक्ति एउटा संस्थामा सीइओ र अर्को संस्थामा सञ्चालक बनेको घटना प्रसस्त छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले निर्देशन नै जारी गर्दै एउटा संस्थाको प्रमुख कार्यकारी भूमिकामा रहेको व्यक्ति अर्को संस्थामा सञ्चालक बन्न नपाउने भनिएको छ । तर, प्रभु बैंक लिमिटेड, शिखर इन्स्योरेन्स, सिटिजन लाईफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, […]