• होमपेज
  • प्रविधि
  • सेलपेले ल्यायो १५% क्यासब्याक अफर

सेलपेले ल्यायो १५% क्यासब्याक अफर

  • शुक्रबार, भदौ १८, २०७८
सेलपेले ल्यायो १५% क्यासब्याक अफर

भुक्तानी सेवाप्रदायक कम्पनी सेलपे सेवाले मोबाइल टपअपमा १५ प्रतिशतसम्मको क्यासब्याक अफर ल्याएको छ ।

केवाईसी भरेका सेलपे ग्राहकले भदौ १६ गतेदेखि लागू हुनेगरी हप्ताको एकपटक मोबाइल टपअपमा १५ प्रतिशतसम्म क्यासब्याक पाउन सक्नेछन् ।

सेलपे सरल तरिकाले शीघ्र भुक्तानी गर्नका लागि प्रयोग गरिन्छ । सेलपेको वेवसाइट या मोबाइल एप दुबै माध्यमबाट दूरसञ्चार, विद्युत, खानेपानी, टिभी, इन्टरनेटको महशुल, इन्स्योरेन्स भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी सहजरुपमा गर्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि