सन्राइज बैंकमा जनक शर्माको कार्यभार शुरु
श्रावण ९, २०१९, श्री जनक शर्मा पौड्यालले औपचारिक रmपमा सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको कार्यभार प्रारम्भ गर्नुभएको छ । सन्राइज बैंक लिमिटेडको संचालक समितिको ३२० औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याललाई नियुक्त गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले तत्कालिन नेपाल अरब बैंक लिमिटेड (हाल […]