• होमपेज
  • बैंकिङ्ग
  • मर्जर प्रस्ताव पारित गर्न जनता र ग्लोबलले बोलाए साधारणसभा

मर्जर प्रस्ताव पारित गर्न जनता र ग्लोबलले बोलाए साधारणसभा

  • सोमवार, कार्तिक ११, २०७६
मर्जर प्रस्ताव पारित गर्न जनता र ग्लोबलले बोलाए साधारणसभा

मर्जर प्रकृयामा रहेका जनता र ग्लोबल आइएमई बैंकको बार्षिक साधारणसभाको मिति तय भएको छ। दुवै बैंकले छुट्टाछुट्टै रुपमा मङ्सिर २ गते एकै दिन साधारणसभा डाक्ने निर्णय भएको मर्जर समितिले जनाएको छ।

मङ्सिर २ गतेको बार्षिक साधारणसभामा मर्जर प्रस्ताव लगिने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले जनाएका छन। उनकाअनुसार दुवै बैंकको गत आर्थिक बर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ।

दुवै बैंकको गत आर्थिक बर्षको वित्तीय विवरण स्वीकृत भईसकेकाले योजनाअनुरुप नै प्रकृया अघि बढेको अवस्थामा मङ्सिर अन्तिमसम्म एकीकृत कारोबारको सम्भावना रहेको सीईओ क्षेत्रीले बताए। ग्लोबल आइएमई र जनताबीच असार २० गते मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि