सनराइज बैंकको सनराइज सरल एस.एम.ई कर्जा सञ्चालनमा
आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्घेश्यले सन्राइज बैंक लिमिटेडले नँया कर्जा योजना “सन्राइज सरल एस.एम.ई कर्जा” संचालनमा ल्याएको छ । उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको […]