नेपाल इन्भेष्टमेण्ट बैंकमा विदेशबाट अनलाइनबाटै रकम पठाउन सकिने
विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन नेपाल इन्भेष्टमेण्ट बैंक र WireBarley बीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ । यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकबाट सिधै रकम पठाउन सक्ने छन् । आफ्नो खाता प्रयोग गरी WireBarley को Mobile App अथवा online portal प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । WireBarley को Mobile App Google Playstore […]