• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंककाे खुद नाफा ५३ करोड ९३ लाख

गरिमा विकास बैंककाे खुद नाफा ५३ करोड ९३ लाख

  • आइतवार, साउन ३२, २०७७
गरिमा विकास बैंककाे  खुद नाफा ५३ करोड ९३ लाख

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ९३ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ९.२७ प्रतिशतले थाेरै हाे । गत वर्षकाे यसै अवधिसम्ममा बैंकले ५९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २२ कराेड रूपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ४० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, चौथो त्रैमाससम्ममा बैंकले ७६ करोड २३ लाख २५ रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ११.८३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन मुनाफा ८६ करोड ४६ लाख २२ हजार रुपैयाँ रहेकाे थियाे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि