• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

  • बुधबार, भदौ ३, २०७७
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

ग्लोबल आइएमई बैंकले लमजुङको बेंसीसहर स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेंसीसहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउण्टर उद्घाट्न गरेका हुन् ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार