अशोक लेल्याण्डको मेगा सर्भिस क्याम्प शुरु, विभिन्न छुट पाइने
आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रबर्द्धित अशोक लेल्याण्डले मेगा सर्भिस क्याम्प सञ्चालन शुरु भएको छ । मुलुकभर रहेका १५ सर्भिस सेन्टरमा लागू हुने गरी क्याम्प शुरु गरेको हो । आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठको उपस्थितीमा काठमाडौंमा क्यापको उद्घाटन गरिएको […]