एनएमबिद्वारा ५२ लाख भन्दा बढीको बीमा दाबी भुक्तानी
एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्घ प्रदान गरिने बीमा दावी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ । तलव खाता अन्तर्गत, हालसम्म जम्मा रु. ७,४१,७२२ र सहारा बचत खाता अन्तर्गत रु. ४५,२२,३७१ बीमा दावी भुक्तानी गरिसकेको छ । आफ्नो स्थापना काल देखी नै ग्राहक केन्द्रित भएर काम […]