बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा
बैंक अफ काठमाण्डू लिमिटेडले कास्कीमा नयाँ शाखाको उद्घाटन गरेको छ बैंकले पोखरा महानगरपालिका वडा नं. ०१, बगर, स्थित बगर शाखाको बिहिबार एक समारोहका बिच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सम्पन्न भएको हो । उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले […]