• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको नयाँ कार्य कालको शुभारम्भ

सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको नयाँ कार्य कालको शुभारम्भ

  • आइतवार, भदौ १९, २०७९
सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको नयाँ कार्य कालको शुभारम्भ

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल आज –भदौ १९ गते) थप ४ वर्षका लागि नयाँ कार्यकालको शुभआरम्भ भएको छ

भदौं ५ गते वसेको संचालक समितिको २९८ औं वैठकले सीइओ श्रेष्ठलाई नियुक्त गरेको हो । साथैं ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजबाट सांग्रिला कटोमर कियर शुभारम्भ गरी ग्राहकहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइए छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि