• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंक र होटल मानकी इन्टरनेसनलबीच सम्झौता

प्रभु बैंक र होटल मानकी इन्टरनेसनलबीच सम्झौता

  • बिहिबार, भदौ २३, २०७९
प्रभु बैंक र होटल मानकी इन्टरनेसनलबीच सम्झौता

प्रभु बैंक र जनकपुरको होटल मानकी इन्टरनेसनलबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकको प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र होटलका तर्फबाट श्रीरञ्जनकुमार साहले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका ग्राहकले फुड र लजिङ सेवामा १५ प्रतिशत छुट हुने विज्ञप्तिमा उल्लेख छ। प्रभु बैंकका ग्राहकहरुले डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा यो छुट पाइने बैंकले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार