ग्लोबल मनी विकमा सिटिजन्स बैंकको सचेतना कार्यक्रम
सिटिजन्स बैंकले सातै प्रदेशमा ग्लोबल मनी विकको अवसरमा आयआर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिँदै मनाएको छ। बैंकले प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल हल्दिबारी, मधेस प्रदेशको बनुला स्कूल सप्तरी, वाग्मती प्रदेशको रनभुवनेश्वरी हाइयर सेकेण्डरी स्कूल देवीघाट नुवाकोटमा कार्यक्रम संचालन गरेको जनाएको छ। यस्तै, बैंकले गण्डकी प्रदेशको पौलस्त्य उच्च मावि म्याग्दी, लुम्बिनी प्रदेशको रुपन्देहीमा, […]