• होमपेज
  • वाणिज्य बैंक
  • सन्राइज बैंकद्वारा सुनवलको नवलपरासीमा चौतारी निर्माण

सन्राइज बैंकद्वारा सुनवलको नवलपरासीमा चौतारी निर्माण

  • आइतवार, साउन २९, २०७९
सन्राइज बैंकद्वारा सुनवलको नवलपरासीमा चौतारी निर्माण

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको सन्राइज बैंकले सुनवलको वडा नं ०३ स्थित किर्तिपुर–०२ नं मा चौतारीको निर्माण गरेको छ । मिति २०७९/०४/२६ मा भएको एक उद्घाटन समारोहमा उक्त चौतारीको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अथिति सुनवल नगरपालिका प्रमुख बिमला अर्याल, सभा अध्यक्ष पुमसरी गुरुङ्ग, विशिष्ठ अतिथीमा सन्राइज बैंकका नायब महा–प्रबन्धक अपछ कुमार यादव र सुनवल वडा नं ०३ का वडा अध्यक्ष पविन गुरुङ्ग तथा अन्य विभिन्न पदाधिकारी, समाजसेवी तथा स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।

स्थानियहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पु¥याएको नगर प्रमुख अर्यालले बताए । संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु देशका विभिन्न ठाउँहरुमा गरिरहेको बैंकले गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महा–प्रबन्धक यादवले खुसी व्यक्त व्यक्त गरेका छन् ।

बैंकले हरेक वर्ष आफ्नो नाफाको १% संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ र गत वर्ष मात्र पनि १५० भन्दा बढी कार्यक्रहरु गरेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि