• होमपेज
  • वाणिज्य बैंक
  • मुक्तिनाथ विकास बैंक हिमाल डेन्टल र भिभान्ताबीच व्यवसायिक सम्झौता

मुक्तिनाथ विकास बैंक हिमाल डेन्टल र भिभान्ताबीच व्यवसायिक सम्झौता

  • आइतवार, साउन २९, २०७९
मुक्तिनाथ विकास बैंक हिमाल डेन्टल र भिभान्ताबीच व्यवसायिक सम्झौता

मुक्तिनाथ विकास बैंकले हिमाल डेन्टल अस्पताल र कमलपोखरीमा रहेको भिभान्ता डेन्टलबीच व्यवसायिक सम्झौता भएको छ।
सम्झौता अनुसार ती अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। बैंकको डेविट कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले यो छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार हिमाल डेन्टलको धुम्बाराही, चावहिल, लखनखेल, साँखु, चितवन, नेपालगंज, वैतडी, मकवानपुर, कंचनपुर, सुनसरी, कैलाली र डडेल्धुरामा छुट पाइनेछ।

Facebook Comments

सम्बन्धित समाचार