• होमपेज
  • रेमिटेन्स
  • आइएमइ पेको घण्टी बज्यो अफर सार्वजनिक

आइएमइ पेको घण्टी बज्यो अफर सार्वजनिक

  • आइतवार, साउन २९, २०७९
आइएमइ पेको घण्टी बज्यो अफर सार्वजनिक

आइएमइ पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। अफर अनुसार विदेशबाट पठाएको रेमिटेन्स सिधैं आइएमइ पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुईजना बिजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ।

साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि यो अफर कायम रहने बताइएको छ।

अफरमा हरेक हप्ता १/१ जना बिजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार