नागरिक लगानी कोषमा लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर विस्तार
लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो दशौं एक्स्टेन्सन काउण्टर विस्तार गरेको हो । बैंकले काठमाडौंको नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषमा स्थापना गरेको हो । यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा […]