मेटलाइफ फाउन्डेसनले महिला उद्यमीहरूको विकासका लागि कार्यक्रम गर्ने
मेटलाइफ फाउन्डेसनले वुमन एक्ट नेपालसँग साझेदारी गरेको छ । नेपालका सीमान्तकृत र जोखिममा परेका समुदायका पाँच हजार भन्दा बढी महिला उद्यमीहरूलाई तालिम र उत्थान गर्न यो साझेदारी गरिएको हो । यस कार्यक्रमद्वारा, मेटलाइफ फाउन्डेसन र वुमन एक्टले महिला उद्यमीहरूको लागि वृद्धि र निरन्तर नवप्रवर्तनलाई अगाडि बढाउन मद्दत गर्न सक्ने वित्तीय साक्षरता, बजार सम्बन्धि जानकारी, र […]