आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच छुट सम्झौता
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र माया मेट्रो हस्पिटका अध्यक्ष धीरेन्द्र सावदले हस्ताक्षर गरेका छ्न। सम्झौतापश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई माया मेट्रो हस्पिलमा प्राप्त हुने सेवाहरु जस्तैः एक्स–रे, यूएसजी, इकोलगायतका सेवाहरुमा १०% सम्मको आकर्षक […]