बीमा

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्विलचियर हस्तान्तरण
बीमा
नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्विलचियर हस्तान्तरण
  • २ years अगाडि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सोमबार एक कार्यक्रमका बीच ह्विलचियर हस्तान्तरण गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौतापत्र आदन प्रदान गरी औपचारिक रुपमा ह्विलचियर हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेपाल […]