• होमपेज
  • बीमा
  • एशियन लाइफले अभिकर्तालाई गर्यो सम्मान

एशियन लाइफले अभिकर्तालाई गर्यो सम्मान

  • आइतवार, फाल्गुन २०, २०८०
एशियन लाइफले अभिकर्तालाई गर्यो सम्मान

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२४ को लक्ष्य पुरा गर्ने आफ्ना कम्पनीका बीमा अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीले फागुन १८ गते शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एमडीआरटी लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार