नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुन चण्डिप्रसाद
नेपालतयारी पोशाक संघको हालै सम्पन्न २७ औं बार्षिक साधारण सभाले चण्डीप्रसाद अर्यालको अध्यक्षतामा ११ सदसिय नयाँ काय समिती चयन गरेको छ । जसको उपाध्यक्षमा ईमान सिं लामा, भुपेन्द्र कुमार बस्नेत, महासचिव असोक कुमार अग्रवाल, सहसचिव पशुपति देव पाण्डे, कोषाध्यक्ष संजय कुमार अग्रवाल रहनु भएको छ । सदस्यहरुमा क्रमशः सोमनाथ बस्याल, भिमकुमार गीरी, बसन्तराज अधिकारी र […]