सुजुकीको सर्भिस सेन्टर अब डल्लूमा
सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडैंको डल्लूमा आधिकारिक सर्भिस सेन्टरको शुरु गरेको छ । उक्त शोरुमको समद्घाटन किन्जी साइतो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका अध्यक्ष्। तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका थिए । हालै सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर २३३८१.५२ स्क्वायर फिटको विशाल […]