• होमपेज
  • अटो
  • सुजुकीको सर्भिस सेन्टर अब डल्लूमा

सुजुकीको सर्भिस सेन्टर अब डल्लूमा

  • बिहिबार, अशोज ९, २०७६
सुजुकीको सर्भिस सेन्टर अब डल्लूमा

सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडैंको डल्लूमा आधिकारिक सर्भिस सेन्टरको शुरु गरेको छ ।

उक्त शोरुमको समद्घाटन किन्जी साइतो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका अध्यक्ष्। तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका थिए । हालै सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर २३३८१.५२ स्क्वायर फिटको विशाल क्षेत्रमा फैलिएको छ ।

यस सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता रहेको छ । यहाँ ११ वटा क्षेत्रहरु रहेका छन् जसमा २ वटा एक्स्पे्रेस तथा एकवटा ह्वील अलाइनमेन्ट क्षेत्र रहेका छन् । सुजुकीको डाइग्नोस्टिक टुल्सहरुद्वारा सुसज्जित गरिएको यस सेन्टरमा 3D Wheel Alignment System, Auto Brake Bleeder, Centralized Lubricant System, Fuel Injector Cleaners, Air Condition Refilling, Leakage Detector, Compressor Testing System, Wheeler Balancer, Digital Pressure Gauge, Econo Tester for Mileage Check, Refractometer, Oil Pressure Gauge तथा सुजुकीको गाइडलाइन अनुसारका सम्पूर्ण स्पेसियल टुल्सहरु राखिएको छ ।

विक्री पछिको सहज एवं गुणस्तरीय सेवा प्रदान गर्न ग्राहकमुखी सेवा युनिटको स्थापना गरिएको छ, जसले ग्राहकलाई सर्भिसिङ्गको जानकारी प्रदान गरी ं पोस्ट सर्भिस क्वालिटी चेक समेत गर्ने गर्दछ । सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । सिजिमोटोकर्पले आफ्ना सम्पूर्ण सर्भिस टिमहरुलाई उच्चतस्तरीय ट्रेनिङ्ग समेत प्रदान गरेकोछ । पिक एण्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानको समेत सुविधा उपलब्ध गरिएको छ ।

“ग्राहकको सन्तुष्टिलाई नै प्रमुख सेवाको रुपमा लिइएको हुँदा हामीले सुजुकी गाडीहरुको गुणस्तरीय सर्भिसिङ्गको लागि लगानी गरेका छौं । हामीले ७० किलोमिटर अर्धव्यासमा सर्भिस टचप्वाइन्टको स्थापना गर्ने उद्देश्य सहित डल्लुमा सर्भिस सेन्टर स्थापना गरिएको हो” श्याम श्रेष्ठ बिजिनेश युनिट प्रमुखले बताए ।
नेपालमा सुजुकीको घठ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी ऋभचतषष्भम पार्टस् आउटलेटहरु रहेको छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि