• होमपेज
  • कर्पोरेट
  • सनराइज बैंकको सरसफाइ कार्यक्रम

सनराइज बैंकको सरसफाइ कार्यक्रम

  • बिहिबार, अशोज ९, २०७६
सनराइज बैंकको सरसफाइ कार्यक्रम

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

“सफा रहौं सफा राखौं( हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का ,कावश्वती, तुल्सीपुर, दारचुला र जुम्ला शाखाहरुबाट सरसफाइ कार्यक्रम गरेको छ । बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाका रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार