• होमपेज
  • बीमा
  • सानिमा लाईफ इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न

सानिमा लाईफ इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न

  • आइतवार, मंसिर २३, २०७५
सानिमा लाईफ इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न

गैर आवसीय नेपालीहरुको समूह द्धारा प्रवद्र्धित सानिमा लाईफ इन्स्योरेन्स लि.ले सफलतापूर्वक व्यवसायिक कारोवार संचालनको वार्षिकोत्सव अवसरमा कम्पनीको प्रधान कार्यालय सिटि एक्सप्रेश भवन कमलादीमा रक्तदान कार्याक्रम संचालन गरेको थियो ।

सोही अवसरमा आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने कम्पनीको उदेश्य बमोजिम जीवन बीमाका विशेषज्ञ द्धारा तर्जुमा गरिएको ‘सानिमा जीवन श्री’ बीमा योजना संचालक समितिका अध्यक्ष कुमार प्रसाद कोइरालाद्धारा शुभारम्भ गरिएको छ ।

यो योजनामा १६ वर्ष देखि ६० वर्ष उमेर सम्मका महिला तथा पुरुषले न्यूनतम रु.५,००,००० वा सो भन्दा वढी रकमको जीवन बीमा गर्न सकिने र बीमा अवधि १०, १५, २०, २५ र बीमा शुल्क भुक्तानी अवधि क्रमश ः ६ , १० ,१५ , १८ निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ ।

यस योजना अन्र्तगत जीवन बीमा गर्दा कम्पनीले कहिले र कति वोनस दिन्छ भनी सोच्नु पर्दैन । कम्पनीले आप्mना आदरणीय ग्राहकहरुको आर्थिक हितलाई विशेष ध्यान दिई सुरुमा नै पुरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा रु ७० वोनस ग्यारेन्टी गरिएको छ । जीवन बीमाको क्षेत्रमा ग्राहकहरुको लागि उत्कृष्ट आर्थिक तथा वचत योजना सावित हुने विश्वास गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि