गायक गौरव देउवा को नयाँ गीत ‘ झ्याप बनायो ’ युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ ।
गीतको शब्द तथा संगीत  हेमराज थापा बावु राजाले संगीत र गौरब देउवा ले गरेका छन् । त्यस्तै गीतको मर्म बमोजिमको रयाप बवुल क्षेत्रीले गरेका हुन । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा अनु शाह र विक्रम चौहानले फिचरिङ गरेका छन् ।
ज्ञानेन्द्र शर्माको छायाँकन , मिलन विकको सम्पादन रहेको छ । गीतमा युवाहरुको मनमा हुने प्रेमका अभिब्यतिmलाई कुशल रुपमा समेटिएको छ ।
हेर्नुहोस भिडियो ।
SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्