• होमपेज
  • मनोरञ्जन
  • अनाथ बालबालिकासङ्ग गायिका भुमिकाले यसरी मनाइन आफ्नो जन्मदिन

अनाथ बालबालिकासङ्ग गायिका भुमिकाले यसरी मनाइन आफ्नो जन्मदिन

  • आइतवार, चैत्र १३, २०७८
अनाथ बालबालिकासङ्ग गायिका भुमिकाले यसरी मनाइन आफ्नो जन्मदिन

गायिका भुमिका गिरिले आफ्नो जन्मदिन अनाथ बालबालिकासङ मनाएकी छन् ।
आज आफ्नो जन्मदिनको अवसर पारेर गायिका गिरिले काठमाडौको चबहिल मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकाहरुलाई खाद्यान्न,लत्ताकपडा र कापीकलम हस्तान्तरण गरेकी हुन् ।
विगत लामो समयदेखि गायिकीमा रमाउदै आएकी गायिका गिरिले पछिलो ५ वर्ष यता यसरी नै विभिन्न अनाथ आश्रममा पुगेर आफ्नो जन्मदिन मनाउदै आएकी छन् ।
गायिका गिरि विभिन्न समाजिक कार्यमा समेत सहभागी हुँदै आएकी छन । उनले जन्मदिनकै अवसर पारेर क्यान्सर पीडितलाई समेत यथाशक्य सहयोग गरेकी छन् ।
“चोली मैलो भो”,”तारा सङै जुन” लगायतका थुप्रै चर्चित गितहरु मार्फत आफ्नो बेग्लै छवि बनाइ सकेकी गायिका गिरिले  अनावश्यक खर्च गर्ने रकमले बुवा आम र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भएपनी राहत मिलोस् भन्ने भावनाले उक्त सामाग्री सहयोग गरेको बताइन् ।
 सहयोग हस्तान्तरण गर्ने क्रममा कलाकार सुलेमान शंकर “इकु” ,अनाथ आश्रमका संचालकलगायतको सहभागिता रहेको थियो ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि